नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।  आज तोलामा छापावाला सुन १४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर ८९ हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन  मुल्य ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुने महासघले जनाएको छ । भने महासघंका अनुसार चाँदी पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार  हुने भएको छ ।

तपाईको प्रतिक्रिया