नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ८९ हजारमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चादी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।

तपाईको प्रतिक्रिया