इटहरी / नेकपा इटहरीको विवाद सतहमा आएको छ । पार्टी भित्र समायोजनकाे बिधि र प्रक्रिया नमिलेकाे भन्दै नेकपा भित्रको एक समुहले पार्टी कार्यलयमा तालाबन्दी गरेका हुन ।

कमिटि बन्दा देखि विवाद भए पनि नेकपा इटहरीको विवाद अहिले छताछुल्ल भएको छ । पार्टी भित्रको आन्तरीक विवाद नमिल्दा तालाबन्दी सम्म पुगेकाे हाे । पार्टी भित्र तिब्र असन्तुष्ट जनाउँदै एक पक्षका नेकपा कार्यकर्ताहरुले तालाबन्दी गरेको एक नेताले बताए ।

तपाईको प्रतिक्रिया