धादिङ- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच स्थानीय नेताले आत्मसपर्ण गरेका छन् ।

धादिङको गल्छी गाउँ कमिटी सदस्य ध्रुब खनाल, श्याम बहादुर बयलकोटी, बिष्णुप्रसाद खतिवडा, केशवराज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरुले स्वेच्छाले प्रहरी समक्ष आत्मसमपर्ण गरेको हुन् ।

तपाईको प्रतिक्रिया