मोडलिङको क्षेत्रमा एलिशा शर्मा लोकप्रिय नाम हो । उनले कैयन् म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

अभिनेता तथा मोडल पुष्प खड्कासँग ‘झुम्का’ बोलको म्युजिक भिडियोमा अभिनय गरेर राम्रै चर्चा बटुलेकी एलिशाले आफूलाई कलाकार तथा डान्सरका रुपमा चिनाउन चाहन्छिन् ।

सामाजिक सञ्जालमा समेत सक्रिय रहने एलिशाका केही सुन्दर तस्वीरहरु हेरौँ:

तपाईको प्रतिक्रिया