काठमाण्डौ । बहिनीले दिदिको नाङ्गो भिडियो सार्वजनिक गरिदिए पछि हंगामा भएको छ । टेलिभिजन नायिका सारा खानको इन्स्टाग्राममा लिक भएको नाङ्गो तस्बिरले हँगा मच्चाएको हो ।
यसमा सारा बाथटबमा नग्न देखिएकी छिन् । साराकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् । सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि भिडियो तुरुन्त हटाइएको छ ।

उनले भनेकी छिन म आफ्नी बहिनीसँग रमाइलो गरिरहेको थिएँ । हामी परिवारसँग घुम्न श्रीलंका आइपुगेका छौं । मेरी बहिनीले थोरै रक्सी पिएकी थिइन् र गल्तीपूर्वक भिडियो पोष्ट गरिदिइन् ।
मानिसबाट गल्ती हुन्छ, त्यसकारण मैले उनलाई माफी दिइसकेकी छु । मलाई लाग्छ कि भारतीय मिडियाले एक महिलालाई बदनाम गर्ने काम बन्द गर्नुपर्छ ।’

यतिमात्र होइन, यो घटनामा सफाई दिनका लागि सारा खानले इन्स्टाग्राम लाइभ च्याट पनि गरिन् जसमा उनले वास्तवमा के भएको थियो, त्यसबारे विस्तृत जानकारी दिइन् । तीमध्ये एक फोटोमा आर्या बाथटबमा पोज दिइरहेको देखिएकी छिन् । उनलाई यसमा पनि ट्रोल गरियो । एजेन्सी

 

तपाईको प्रतिक्रिया