इटहरी/ शुनसरीको इटहरीमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । इटहरी उप- उपनगरपालिकाको १६ बर्षिए मुकेश सरदार मंगलबार दिऊँसो १ बजे घर देखि नजिकैको नालिमा करेन्ट द्धारा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको थियो । घाइते लाई उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ्ग अस्पाताल प्रा ः लि विराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय शुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया