हेटौडाका राम तामाङ्ग अहिले सिभिल अस्पतालमा उपचार गरि रहेको छ । आर्थिक अवस्था कम्जोर भएकै कारण उनले अहिले सम्म राम्रो उपचार गर्न पाएको छैन । उनको फोक्सोमा समस्या भएको उनि बताउछन ।

डाक्टरका अनुसार उनको उपचारमा कम्तिमा १० लाख लाग्ने बताएका छन् ।  आफुसंग उपचार खर्च नभएकै कारण श्रीमती सहित राम मिडियामा आएका छन् । उपचारको लागि सबै देश बिदेशका नेपालहरुमा यी दम्पतीले सहयोगको अपिल गरेका छन् ।

सहयोगको लागि : राम तामाङ्ग बिरामी (९८४०१६३३५२) बिरामीको श्रीमती सरिता गुरुङ ( ९८२३०९७१४५) खातावालाको नाम :सरिता गुरुङ Everest Bank खाता नम्बर : 03500501205967

तपाईको प्रतिक्रिया