अहिले सामाजिक सञ्जालमा नायिका तथा निर्मात्री श्वेता खड्काको केही तस्विरहरु भाइरल भएका छन् । तस्विरमा उनी एलिगेन्ट वान पिसमा निकै खुलेकी छिन् । तर अहिले उनी सार्वजनिक समारोहरुमा हिड्दा आफ्नो पहिरनलाई लिएर निकै सचेत हुने गर्छिन् । उनी चलचित्र क्षेत्रमा भएकाले पनि उनको रहर र बाध्यता दुवै हुन सक्छ ।

यो तस्विर पनि सुर्य इन्टरनेशनल अवार्डको प्रेसमिटमा खिचाएको हो ।

हेर्नुस् तस्विर

तपाईको प्रतिक्रिया