सामान्यतया बच्चाको मानसिक विकास ५ वर्षको उमेरसम्म हुन्छ । त्यसक्रममा बच्चाको शारिरिक र मानसिक विकास स्वास्थ्य र पौष्टिक आहारमा निर्भर रहन्छ । किनभने यो अवस्थामा बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त खानेकुरा आवश्यक पर्दछ । त्यतिमात्र होइन् , बच्चाको शारिरिक र डौँ ।मानसिक विकासमा आमाको खानपानमा पनि निर्भर रहन्छ । त्यसैले आज हामी बच्चाको शारिरिक र मानसिक विकासमा आवश्यक पर्ने खानेकुरा बताउदै छौँ ।हेर्नुस्

-बच्चाको विकासको लागी हरियो सागसब्जी धेरै खुवाउनुपर्छ ।

-बच्चालाई नियमित किसमिस, बदाम र ओखर खुवाएमा पनि छिटो शारिरिक र मानसिक विकास हुन्छ ।

-९ महिनाको उमेरपछि बच्चालाई मासु र माछा खुवाएमा पनि तीव्र विकास हुन्छ ।

-बच्चाको शारिरिक र मानसिक विकास लागी धेरै दूध र दही खुवाउन पर्दछ

तपाईको प्रतिक्रिया