काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । मंगलबार साँझ लोलङ तरकारी बजार नजिकैबाट खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट शेखरद्वारा अस्वीकार
विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको विराटनगरस्थित ऐतिहासिक कोइराला निवास मर्मतका लागि सरकारले विन...
मोरङको सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद
उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। बुधबार...
बुढीखोला दोहन, रातको समयमा माटो उत्खनन गरी बिक्री
अकबर अलि दुहबी नगरपालिका–१ स्थित बुढी खोलाबाट अनुमति विपरीत माटो उत्खनन गरी बिक्री भइरहेको आरोपपछि विवाद चर्किएको छ। माट...
कप्तानगञ्ज गोलीकाण्डको विरोधमा इटहरीमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन
इटहरी । सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा मंगलबार इटहरी उपमहानगरपालिका–२० स्थित पकलिमा प्रदर्शनकारीहरूले पू...
सुनसरीमा पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी
इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकाल...
कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । ठूलो संख्यामा नेपाल र सशस्त...
















