विराटनगर । पूर्व मुख्यमन्त्री कार्की देवकोटा चोक पुगेर फेरी अनसन सुरु गरेका छन् । केहीबेर अघि पुगेर उनले फेरी अनसन सुरु गरेका हुन् । केही समय अघि मात्र निषेधित क्षेत्र भएकाले उनलाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।

प्रहरीले घरमा लागेर छाडेपछि उनी पुनः अनसन बस्न आएका हुन् ।

तपाईको प्रतिक्रिया