काठमाडौं महानगरपालिकामा मेयरमा बालेनको आगमन भएपछि एक दृष्ट्रिविहीनले भने, ‘पहिले त काठमाडौंका गल्लीमा हिँड्न पर्यो भने नाकमुख छोप्न मास्क लगाइहाल्नुपर्थ्यो । त्यै गन्हाउने फोहरको थुप्रोमा ठोक्किएर लडिन्थ्यो । अहिले तपाईंले काठमाडौंका कुनै गल्लीमा फोहरको थुप्रो देख्नुभएको छ ?’,‘यहाँसम्म कि लिन आउने दिन पनि मानिसहरू फोहर बाहिर निकाल्दैनन् । जुनसुकै गल्ली पनि अहिले सफा र चिटिक्क देख्न सकिन्छ । गल्लीका छेउछाउमा फूल फुलिरहेजस्तो लाग्छ ।’

 

तपाईको प्रतिक्रिया