कागती भिटामिन सीको भण्डार हो । कागतीको सेवनले छाला स्वस्थ र चम्किलो बनाउँछ ।

कागती पानी पीउने बानीले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामीन सी को प्रमूख स्रोत मानिने कागतीलाई पानीमा हालेर बिहान खाली पेटमा पीउदा फाइदा हुने विज्ञहरु बताउँछन् ।

यस्तो छ कागतीपानीको फाइदा

  • कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,
  • खाली पेटमा कागती पानी पिउदा शरीरमा हुने फोहोर पदार्थ निष्काशन हुन्छ,
  • रुघाखोलीको घरेलु उपचारमा कागती पानी उपयुक्त हुन्छ,
  •  कागतीले जोर्नीहरुको पीडा कम गछ,
  • युरिक एसिडलाई नष्ट गर्छ,
  • कागती पानीले भोक जगाउँछ,
  • पाचन प्रणालीमा सुधार ल्याउँछ ।

तपाईको प्रतिक्रिया