पुस- कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी शा’रीरिक स’म्पर्क (से’क्स) गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शा’रिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म शा’रीरिक स’म्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ?

यदि तपाईंले लामो समयसम्म शा’रीरिक स’म्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् । तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय सम्पर्क नगर्दा भएको हो भनेर । यो आलेखमा लामो समय सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।

का’मेच्छामा परिवर्तन: लामो समयसम्म शा’रीरिक सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामे’च्छासँग सम्बन्धित । लामो समयसँग शा’रीरिक सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामे’च्छा (शारीरिक चाहना) जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घ’टेर जान्छ ।

थकान महसूस: तपाईंलाई धेरै थ’काइ लाग्छ भने यसको एक कारण लामो समयसम्म शारी’रिक सम्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित शा’रीरिक सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म शारी’रिक सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक द’वाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।

गो’प्य अ’ङ्गमा सं’क्रमण: तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय शारी’रिक सम्पर्क नगर्दा तपाईंको गो’प्य अं’ग मा सं’क्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ । लामो समयसम्म शारी’रिक सम्पर्क नगर्नु भनको यौ’ना’ङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि यौ’ना’ङ्ग क’मजोर हुन्छ ।

एक रिसर्चका अनुसार लामो समयसम्म शारी’रिक सम्पर्क नगर्ने महिलाको यौ’नाङ्गको छाला क’मजोर र पातलो हुन जान्छ । जसले गर्दा यौ’ना’ङ्गमा सं’क्रमण हुने ख’तरा पनि बढी हुन्छ ।

सम्बन्धमा ति’तोपना: कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन ।

यसको एक प्रमुख कारण लामो समय शारी’रिक सम्पर्क सम्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय शारी’रिक सम्पर्क नहुँदा पति–पत्नीको सम्बन्धमा नै अ’सर पर्न सक्छ ।

निद्रा नलाग्ने समस्या: लामो समयसम्म शारी’रिक सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले लामो समयसम्म शारी’रिक सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने स’मस्या देखिन सक्छ ।

रो’गप्रतिरोधा’त्मक क्षमतामा कमि: तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा–खोकी कहिलेकाहीँ शारी’रिक सम्पर्क गर्दा नै ठीक हुन सक्छ । शारी’रिक सम्पर्कले तपाईंलाई शारि’रीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर (प्रतिरोधात्मक क्षमता) बढेर जान्छ ।

जसका कारण सामान्य खोले बि’मारीबाट शारी’रिक सम्पर्क गर्दा पनि छुट्करा पाइन्छ । तर, तपाईंले लामो समयसम्म शारी’रिक सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी (जस्तै रुघा–खोकी)बाट मुक्ति पाउन पनि औ’षधि लिनुपर्ने अवस्था आउन सक्छ ।

याे पनि पढ्नुहाेस्ः
सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर नपर

भगवान गौतम बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए भने ८० वर्षको उमेर अर्थात इसा पूर्व ४८३ मा उनको नि’धन भयो । उनी एक अन्तरज्ञानी र गुरु थिए । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । आज हामीले तिनै महान बुद्धका केही भनाईहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको लागि जीवन उपयोगी बन्न सक्छन् ।

सूर्य, चन्द्रमा र सत्य यी तीन चिज धेरै लामो समयसम्म लुक्न सक्दैन । तिमी आफ्नो सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर पर्‍यौ भने सफलता मुस्किल छ । एउटा शाश्वत सत्य के हो भने घृ’णा प्रेमले अन्त्य हुन्छ, घृ’णाले होइन । बिना स्वास्थ्य जीवन, जीवन होइन पी’डाको भण्डार हो ।

मन सबैथोक हो, जसरी तिमी सोच्छौं, त्यस्तै बन्छौ । सत्यको बाटोमा हिँडिरहेका व्यक्तिले पनि दुईवटा ग’ल्ती गर्न सक्छन्, एउटा पूरा बाटो तय नगर्ने र अर्को, यसको सुरुवात पनि नगर्ने । इच्छा यस्तो चिज हो, जुन कहिल्यै अन्त्य हुँदैन । शं’का गर्ने बानी सबैभन्दा ख”तरनाक हुन्छ, जसले सुमधुर सम्बन्धलाई स’खाप पार्छ । गुनासोयुक्त विचारबाट मुक्ति खोज्नुस्, जीवनमा शान्ति मिल्छ ।

तपाईको प्रतिक्रिया