– नायिका करिश्मा तन्ना पछिल्लो समय बोल्ड तस्वीरका कारण चर्चामा छन्। उनी पछिल्लो पटक केटी साथीहरुसँग छुट्टी मनाउन मालदीव पुगेकी थिइन्। उनी स्वीमिङ पुलमा बिकिनीमा खुलेकी छिन्। मोनोकनीमा जमेकी उनले बोल्ड पोज दिएकी छिन्।

हेर्नुहाेस् उनका केही तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः

तपाईको प्रतिक्रिया