काठमाडौ । गायक तथा संगीतकार ताराबीर पाण्डेको स्वरमा मुटुमा काँडा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमर राज रुचालको शब्द तथा सन्तोष रजौरेको संगीतमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा सुशिल गिरी, कौशिला कार्की, श्रीराम श्रेष्ठ, रिता तामाङ, हरि शरण गिरी, दिपक गिरी र समिर तामाङले अभिनय गरेका छन् ।

 

तपाईको प्रतिक्रिया