यौन सम्बन्ध शरीरलाई नभइ नहुने कुरा हो, तर कँहि यसबारे खुलेर कुरा गरिन्छ भने कँहि लुकाएर कुरा गरिन्छ । एक अनुसन्धानअनुसार महिलाले शारीरिक सम्बन्धको समयमा पुरुषबाट विभिन्न प्रकारका अपेक्षा गरेको देखिएको छ ।

शारीरिक सम्बन्धको समयमा पुरुष पूर्णरुपमा केन्द्रित रहनुपर्ने चाहनामा महिलामा हुन्छ । मुख र हातका क्रियाकलाप धेरै हुनुपर्ने चाहनासँगै महिलाले ओठ, गर्धन र शरीरका अन्य भागमा स्पर्शको अपेक्षा गरेका हुन्छन् ।

अष्ट्रेलियका सेक्स रिसर्चर जुलियट रिचटर्सले महिलाहरुले शारीरिक सम्बन्धका समयमा पुरुषको हात र मुखको प्रयोगको अपेक्षा गरेका जनाएका छन् । धेरे महिलाहरु १० मिनेटसम्ममा चरम अवस्थामा पुग्छन् ।

तपाईको प्रतिक्रिया