नायिका साम्राज्ञी आर एल शाह पछिल्लो समय नेपाल कि नम्बर १ नायिका हुन् भन्दा फरक नपर्ला । ड्रिम्सबाट सुरु भएको उनको फिल्मी यात्रा मारुनी सम्म आइपुग्दा उनले पछाडी फर्कन परेको छैन । तर, बेला बखत सार्वजनिक हुने उनका तस्बिरले भने सामाजिक सञ्जाल तताउने गरेको छ ।

हाल भ्याकेसनका लागि इण्डोनेसियामा रहेकी नायिका शाहका केही तस्बिर सार्वजनिक भएका छन् जो बिलकुलै होस् उँडाइदिने खालका छन् । उनले आफ्ना प्रेमीसंग ओठमा चुम्बन गरेको देखी छातीमा चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

केही समय अगाडी उनको ट्याटु खोप्ने क्रममा खिचिएको आधा छाती देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । हाल उनको त्यस्तै तस्बिर पुन सार्वजनिक भएको छ । एक पछी अर्को यस्ता तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुँदै जाने हो भने साम्राज्ञीलाई दर्शकले कुन नजरले हेर्लान् ? तस्बिर : सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया