पछिल्लो समय एक नर्स सामाजिक सञ्जालमा निकै भाइरल बनेकी छन् । अमेरिकाको न्यूयोर्कस्थित एक अस्पतालकी नर्स सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मा आफना हट तस्वीरहरु पोस्ट गरेको भरमा विश्वकै सबैभन्दा ‘से*क्सी’ नर्सको उपनाम पाएकि छिन् ।

उनी भन्छिन्,‘डिउटीको समयमा बिरामीको सेवा गर्नु नै मेरो धर्म हो ।तर जब म मेरो डिउटीबाट फ्रि हुन्छ त्यसपछि म मेरा लागि समय दिन्छु ।’

यी नर्सले अस्पतातमा हुँदा बिरामीको सेवा गर्छिन भने काम सकिएपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना अनेकौं पोजका तस्विर पोष्ट गर्छिन् । अहिले उनको सुन्दरताको निकै चर्चा भएको छ ।

काई कायरा नामकी यी नर्सले डिउटीको समय विरामीको सेवा महत्वपुर्ण भएको र सो समयमा अन्य कुरामा ध्यान दिन नहुने विचार राख्छिन् । उनी भन्छिन्,‘डिउटीको समयमा बिरामीको सेवा गर्नु नै मेरो धर्म हो ।तर जब म मेरो डिउटीबाट फ्रि हुन्छ त्यसपछि म मेरा लागि समय दिन्छु ।’ मोडलिङमा रुचि राख्ने उनले विभिन्न स्थानमा र पोजमा तस्वीर खिचेर इन्स्टाग्राममा पोस्ट गर्न रुचाउँछिन् ।

तपाईको प्रतिक्रिया