स्त’न दुख्ने समस्या धेरै महिलामा हुने गर्छ । कसैमा यो समस्या निकै गम्भी’र प्रकृतिको पनि हुन्छ भने कसै -कसैमा यो सामान्य नै हुने गर्छ । यदि आफ्नो स्त’न बारम्बार दुखेमा भने तत्कालै डाक्टरको सल्लाह लिनुपर्छ । यसबाहेक स्त’न दुख्नुका यी कारणबारे पनि थाहा पाउनु उत्तिकै महत्वपूर्ण हुन्छ

मुख्यत यी ५ कारणले स्तन दुख्ने गर्दछ

१. महिनावारी
महि’नावारी हुने बेलामा प्रायः महिलाले आफ्नो स्त’नमा पी’डा भएको महसुस गर्छन् । यस अवधिमा महिलाको सं’वेदना ह्वात्तै बढ्ने, शरीरका विभिन्न भागमा पी’डा हुने र तल्लो पेट दुख्ने भएकाले स्त’नमा यसको असर परेको हुनसक्छ ।

२. ग’र्भावस्था
ग’र्भमा बच्चा हुँदा वा बच्चा पाइसकेपछि महिलाको स्त’न दुख्ने गर्छ । ग’र्भावस्था वा बच्चा पाइसकेपछि महिलाको शरीरमा विभिन्न हर्मोेन सक्रिय हुने गर्छन् । यस्ता हर्मोनका कारण स्त’न वरपर पी’डाको महसुस हुन्छ । स्त’नमात्रै दुखेमा भने डराइ हाल्नु पर्दैंन ।

३.स्त’नपान
पी’डा र स्त’नपान एक-आपसमा जोडिएका हुन्छन् । बच्चाले राम्रोसँग दूध नखाएमा वा स्त’नलाई जोडसँग दवाएमा पनि पी’डा हुने गर्छ । साथै कहिलेकाहीँ गिर्खाका कारण पनि स्त’नपानका बेला पीडा हुने गर्छ ।।

४. चोटपटक
स्त’न तलपट्टि मांशपेशी, जोर्नी तथा हाड हुन्छन् । यदि यी भागमा पी’डा भएका स्त’नमा पनि पीडा हुन्छ ।

५. गिर्खा
स्त’नमा आउने गिर्खापनि स्तन दुख्ने एउटा कारण हो । साथै स्त’नमा देखिने फोकाले पनि कहिलेकाहीँ पीडा हुने गर्छ । गिर्खा देखिने तर पी’डाको महसुस नहुने भएमा भने अस्पताल गई जाँच्नु पर्छ

६. औषधी सेवन
यदि तपाईले कुनै औषधी लिनुभएको छ भने यसको साइड इफे’क्टका कारण स्त’नमा पी’डा हुने गर्छ । ग’र्भ निरोधी चक्की प्रयोग गरेको बेलामा पनि स्त’न दुख्ने गर्छ ।

७. क्यान्सर
स्त’नमा पी’डा हुने वा गिर्खा देखिने बित्तिकै क्यान्सर भयो भनेर आत्तिनु हुँदैन । तर पीडासँगै कडा गि’र्खा देखिएमा, स्त’नको आकारमा परिवर्तन आएमा, दुधसँगै र’गत आएमा, स्त’नमा फोका, घा’उ वा ख’टिरा आएमा वा स्त’नको मु’न्टा भित्र दवेको भएमा भने तत्काल अस्पताल जानुपर्छ ।

तपाईको प्रतिक्रिया