रक्तनलीमा रगत जम्ने ख’तरा हुनसक्छ । यसरी रक्तन’लीमा रग’त जमे’र मुटु र म’स्तिष्कसम्म पुग्ने पनि ख’तरा पैदा

कहिले काँही महि’नावारी पछाडि औषधिको प्रयोग गर्ने गरिन्छ । औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा गम्भी’र असर पर्ने डाक्टरहरु बताउँछन् । महि’नावारी सार्न प्रयोग गरिने औषधिले स्वास्थ्यमा के कस्ता गम्भी’र असर पार्छ त ? जान्नुहोस

महिनावारी चक्र प्रभावित 
यदि तपाईंले धेरैपटक महिनावारी सार्नको लागि औषधिको प्रयोग गर्नुभएको छ भने यसलाई समयमै राक्नुपर्छ । यसले महिनावारी चक्र अनियमित गराउँछ भने प्र’जनन सम्बन्धी विभिन्न समस्याहरु पैदा गर्छ । त्यस्ता औषधिको सेवनले ग’र्भधानमा समेत समस्या आउन सक्छ । बाँ’झोपनको समस्या पनि निम्त्याउँछ ।

रक्तनलीमा र’गत जम्ने ख’तरा
महि’नावारी सार्न खाने औषधिले रक्तनलीमा रगत जम्ने ख’तरा हुनसक्छ । यसरी रक्तन’लीमा रग’त जमे’र मुटु र म’स्तिष्कसम्म पुग्ने पनि ख’तरा पैदा हुनसक्छ ।

धेरै रगत बग्नु
२० प्रतिशतभन्दा बढी महिलाहरुमा यो औषधिको सेवनपछि धेरै रगत बग्ने गर्छ । धेरै रगत बग्दा शरीरमा रगतको कमि भई रक्तअल्पताजस्ता रोगहरु लाग्न सक्छ ।

पखाला लाग्ने तथा पेटको दु’खाई
औषधिको प्रयोगले पखाला लाग्ने तथा पेटमा दु’खाइ हुने गर्छ । त्यति मात्र होइन यो’नीमा रक्त’श्राव पनि हुनसक्छ ।

तपाईको प्रतिक्रिया