खुट्टाको सफाइ:यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ l किनकि महिलाहरूले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन् l

 

स्टामिना:कुनै पुरुषको स्टामिना राम्रो छ वा अलिक बलवान र कुनै पनि काम फुर्तीसँग गर्न सक्दछ भने त्यस्ता पुरुषलाई बढी ध्यान दिनका साथै मन पराउने पनि गर्दछन् महिलाहरू l

दाँत:महिलाहरूले मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुषहरूलाई ध्यान दिन्छन् जसले गर्दा महिलाहरू आकर्षित हुने गर्दछन् l

स्वस्थ कपाल:यदि केटाहरूको घना तथा स्वस्थ कपाल हुनका साथै कपाल काट्ने हेयर स्टाइल पनि राम्रो छ भने यस्तो पुरुष केटीहरूको रोजाइमा पर्ने गर्दछ ।

स्लिम बडी: महिलाहरूले अधिकांश जसो फिट भएका पुरुषलाई बढी ध्यान दिन्छन् । जसले गर्दा पुरुषहरूको शरीर लोभदायी देखिने गर्दछ l

तपाईको प्रतिक्रिया