आज बस्ने प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणको विषय अन्योलमा

आज बस्ने प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणको विषय अन्योलमा
आज (आइतबार) बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ । साढे तीन महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकमा यो पटक पनि प्रदेश नामकरणको विषयले प्रवेश नपाउने भएको हो । बैठकको कार्यसूचीसमेत तय भइसकेको संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सूचना अनुसार आजको प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २...

सत्ता गठबन्धनको अलमलले नामकरण मुद्दा संसद पुग्ने सम्भावना न्यून

सत्ता गठबन्धनको अलमलले नामकरण मुद्दा संसद पुग्ने सम्भावना न्यून
संसदको जारी अधिवेशनबाटै प्रदेशको नाम टुंग्याउने दाबी गर्दै आएको प्रदेश १ को सत्ता गठबन्धनभित्रै नामबारे मतैक्य हुन सकेको छैन। नाम टुंग्याउने भन्दै सार्वजनिक रूपमा भन्ने तर आन्तरिक तयारी नगर्ने सरकारी शैलीले अहिलेसम्म गठबन्धनभित्र निर्णायक छलफलसमेत हुन सकेको छैन। मुख्य विपक्षी एमालेको 'कोर्ट'मा नामकरणको बल पुर्‍याउने सत्ता गठबन्धनको दाउ छ। विगतमा एमाले नेतृत्वले नचाहेर नामकरण नभएको बताउँदै...

झापाको दोमुखामा भीषण आगलागी, २ जना घाइते

झापाको दोमुखामा भीषण आगलागी, २ जना घाइते
झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते भएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन्। उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। पूर्वको पर्यटकीय दोमुखा क्षेत्रमा बिहीबार राति ११ बजे आगो सल्किएको हो। विद्युत सर्ट भएर आगलागी भएको हुन ...

संसद् बैठक १५ गतेसम्मका लागि स्थगित

संसद् बैठक १५ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक १५ गतेसम्मका लागि स्थगित भएको लोकतान्त्रिक समाजवादीका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठक आइतबार दिउँसो १ बजे बस्ने सूचना आफूहरुले पाएको उनले बताए । बैठक बिहीबार पनि अन्तिम समयमा स्थगित गरिएको थियो । आजको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो । सत्तारुढ दलमा नै एमसीसीका विषयमा विमति रहँदै आएको छ । एमसीसी अनुमोदन गर्ने विषयमा प्रधा...

प्रधानमन्त्रीले ‘ब्ल्यांक चेक’ माग्नुभएको छ, एमालेले दिँदैन : भट्टराई

प्रधानमन्त्रीले ‘ब्ल्यांक चेक’ माग्नुभएको छ, एमालेले दिँदैन : भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताए । ‘एमाले विपक्षी दल हो, हाम्रो आफ्नै मागहरू छन्, हाम्रा माग पूरा भए हामी सहयोग गर्न सक्छौँ,’ बिहीबार संसद् भवनबाट बाहिरिँदै गर्दा भट्टराईले भने, ‘तर एमालेले ब्ल्यांक चेक दिँदैन ।’ उनले अहिले देखिएको गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रियरुपमा बेइज्जत गराएको बताए ।...

सुनवर्षी नगरपालिका : एमालेद्वारा विरोध प्रदर्शन

सुनवर्षी नगरपालिका : एमालेद्वारा विरोध प्रदर्शन
मोरङको सुनबर्षी नगरपालिकामा नेकपा (एमाले) ले विरोध प्रदर्शन गरेको छ । नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै एमालेले प्रदर्शन गरेको हो । नगरपालिकाका मेयर कालीप्रसाद दाससहितका जनप्रतिनिधिहरुले नगरवासीले तिरेको करमा लुट मच्चाएको र काममा पारदर्शीता नरहेको ठहर गर्दै एमालेले प्रदर्शन गरेको हो । नेकपा (एमाले) सुनवर्षी नगर कमिटीले बिहिबार सयौँ कार्यकर्ताहरुसहित नगर...

बुढीगंगा गाँउपालिका द्वारा कुटी काट्ने मेसिन वितरण

बुढीगंगा गाँउपालिका द्वारा कुटी काट्ने मेसिन वितरण
मोरङ्ग स्थित बुढीगंगा गाँउपालिकाले किसानहरूलाई कुटी काट्ने मेसिन वितरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा बुढीगंगा वडा नं ४ मा रहेको हरियाली गाईपालन समितीमा आवद्द किसानहरू लाई मेसिन प्रदान गरिएको हो । समितीमा आवद्द १०० किसान मध्य पहिलो चरणमा १४ जना किसानलाई उक्त मेसिन हस्तानतरण गरिएको बुढीगंगा गाँउपालिका का अध्यक्ष बालचन्द्र माझीले बताए । कार्यक्रममा बोल्दै माझीले हाल १४ जनाले मेसिन पाएता ...

लागुऔषध ब्राउनसुगरसहित विराटनगरबाट एक जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित विराटनगरबाट एक जना पक्राउ
अन्तर्राष्ट्रिय बजारमै महँगो मूल्य पर्नेमध्येको लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन)सहित विराटनगरबाट एक जनालाई प्रहरीले मङ्गलबार साँझ पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–१२ का २६ वर्षीय कुनाल सिंहलाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनको साथबाट ३२ ग्राम ब्राउनसुगर फेला पारेको थियो । ब्युरोले आवश्यक अनुसन्धान र कारबाही अघि ब...

अदालत पुग्यो सप्तकोशी बैंकको रकम अपचलन मुद्दा

अदालत पुग्यो सप्तकोशी बैंकको रकम अपचलन मुद्दा
बैंकका उच्च तहका कर्मचारीकै प्रत्यक्ष संलग्नतामा सप्तकोशी डेभलपमेन्ट बैंकमा करोडौं रकम हिनामिना भएको मुद्दा अब अदालत पुगेको छ। मंगलबार तत्कालीन सिइओ नवीन सुवेदीसहितका १२ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ। पछिल्लो ६ वर्षको अवधिमा बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ अपचलन गरेको आरोपमा तत्कालीन सिइओ सुवेदीसहितका नौ जना कर्मचारी र तीन जना खातावालविरूद्ध अदालतमा मुद्दा दायर भएको हो। ‘ज...

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको १० औं हिउँदे गाउँसभा सम्पन्न

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको  १० औं हिउँदे गाउँसभा सम्पन्न
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकालको १० औँ हिउँदे गाउँसभा सम्पन्न भएको छ। सोमबार आयोजित गाउँसभामा नौ योजनालाई संशोधन गर्दै गाउँपालिकाले रकमान्तर गर्ने निर्णय गरेको छ । गाउँसभामार्फत गाउँपालिकाले ३३ लाखको विभिन्न योजनालाई संशोधन गर्दै नयाँ योजनामा रकमान्तर गर्ने निर्णय गरेको हो । दिप्रुङ गाउँपालिका–१ याम्खास्थित साना जुत्ता तथा चप्पल उद्योगका लागि विनियोजित ३ लाखमध्ये चुलिपहरा याम्खा सडक योजन...