बेलाबारी नगरपालिकाले डेङ्गुको परिक्षण नि:शुल्क
बेलबारी, बेलबारी नगरपालिकाले निःशुल्क डेंगु परीक्षण गर्ने भएको छ । झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा डेङ्गुको प्रकोप बढेपछि निजी स्वास्थ्य क्लिनिकले डेङ्गु परीक्षण गर्दा आफूखुशी रकम लिइरहेको बेला बेलबारी नगरपालिकाले भने निःशुल्क परीक्षण गर्ने भएको हो /
बेलबारीका ३ वटा स्वास्थ्य संस्थाबाट डेङ्गुको निःशुल्क परीक्षण गरिने मेयर ज्ञानेन्द्र सुवेदीले बताए । वडा नम्बर १ मा रहेको बेलबारी स्वास्थ्य चौ...