https://www.facebook.com/VipinBhattG/videos/835493360257828/?t=0

दशैँ तथा तिहारको अवसर पारेर गीता श्रेष्ठको नयाँ गीत बजारमा

दशैँ तथा तिहारको अवसर पारेर  गीता श्रेष्ठको नयाँ गीत बजारमा
काठमाडौं – दशैँ तथा तिहारको अवसर पारेर मिलन गीता श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘दशैँ आयो आयो तिहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा बसन्त सापकोटाको संगीत छ भने एकनारायण भण्डारीको शब्द रहेको छ । दशैँ र तिहारको रौनक झल्काउने यो गीतको एरेन्ज साहस शाक्यले गरेका हुन् । https://youtu.be/4talssHwj8Y

१२ बर्षका बालकले सारङ्गीमा यसरी हाने र्याप/ जाडो महिनामा बुढी पैला गए (भिडियो)

१२ बर्षका बालकले सारङ्गीमा यसरी हाने र्याप/  जाडो महिनामा बुढी पैला गए (भिडियो)
दाङका बिराज गन्दर्भ काठमाण्डौ भित्रिने नाका नागढुंगामा सारङ्गी रेट्दै गरेको भेटिन्छन् । उनी १२ बर्षका भए । बिराज नागढुंगा हुँदै काठमाण्डौ भित्रिन लागेका गाडीमा चढ्छन् अनि निकै रमाईलारमाईला गीतका धुन सारङ्गीबाट सुनाउन थाल्छन् । उनको घर दाङ भएपनि काठमाण्डौमा डेरा गरेर बस्दै आएका छन् । उनीसँग उनका दाइपनि बस्छन् । बिराजले दिनमा पाँच सयदेखि २५ सयसम्म कमाउँछन् । उनले कमाएको पैसाले कोठाभाडा तिर्ने र ख...

समाजसेवा गर्दा गर्दै अचानक शिशिर भण्डारीले पिटाई खाए । (भिडियो हेर्नुस)

समाजसेवा गर्दा गर्दै अचानक शिशिर भण्डारीले पिटाई खाए । (भिडियो हेर्नुस)
नेपाल सेनामा कार्यरत युवाको कथा आधारित चलचित्र ‘काले दाई’ विजया दशमीको अवसर पारी यही असोज १७ गतेबाट प्रदर्शनमा आउँदै छ । शिव शर्माले निर्देशन गरेको चलचित्र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथालाई ईन्द्र रामजाली र किशन अर्यालले लेखेका छन् भने सम्शेर गुरुङ र रामजालीको लगानी छ । अन्तर्जातीय प्रेम कथा पनि चलचित्रले उठाउन खोजेको छ ।चलचित्रमा चर्चित कलाका...

‘गलबन्दी गर्ल’ले पिलाएपछि…अवस्था यस्तो देखियो

‘गलबन्दी गर्ल’ले पिलाएपछि…अवस्था यस्तो देखियो
गायक युवराज कार्कीको नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक भएको छ। गीतमा ‘बोल माया’ र ‘गलबन्दी’जस्ता गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अन्जली अधिकारीले कम्मर मर्काएकी छिन्। युवराजकै शब्द र संगीत रहेको गीतको भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्स लगायत फिचर्ड छन्। विशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। सम्पादन मिलन विश्वकर्माको छ। गीतको भिडियो कोरियोग्राफी एवम् न...