निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल

निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राले निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। मन्त्रालयले स्थानीय तहले बाँड्ने प्याड गुणस्तरहीन भएको आरोप लगाउँदै केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। २०७६ सालमा स्थानीयको सीप प्रवर्द्धन गरी त्यहीँका जनशक्तिले उत्पादन गरेका सेनेटरी प्याड विद्यालयका छात्रालाई निःशुल्क उपलब्ध गराउने निर्णय भएको थियो। शिक्षा तथ...

सरुवा–बढुवाका रिट सर्वोच्चमा दर्ता नगर्न सुझाव

सरुवा–बढुवाका रिट सर्वोच्चमा दर्ता नगर्न सुझाव
न्याय सम्पादन प्रक्रियालाई छिटो, छरितो र प्रभावकारी बनाउन आवश्यक सुधारको मस्यौदा पेस गर्न गठित समितिले मौजुदा २३ ऐन संशोधनको प्रस्ताव गरेको छ ।कानुन मन्त्रालयका सहसचिव सुशील कोइरालाको संयोजकत्वमा गठित उपसमितिले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।प्रतिवेदनमा अदालतको क्षेत्राधिकारसँग सम्बन्धित ४८ मध्ये २३ वटा ऐन संशोधनको प्रस्ताव गरिएको...

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो । सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मत...

बलात्कारपछि हत्याका आरोपी सार्वजनिक गर्दै प्रहरी

बलात्कारपछि हत्याका आरोपी सार्वजनिक गर्दै प्रहरी
मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक जनालाई आइतबार सार्वजनिक गर्ने प्रहरीको तयारी छ । जाते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाको बुधबार स्कुलबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले लेटाङ– ८ का ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका गिरीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतको अन...

संसद् बैठक १५ गतेसम्मका लागि स्थगित

संसद् बैठक १५ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक १५ गतेसम्मका लागि स्थगित भएको लोकतान्त्रिक समाजवादीका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठक आइतबार दिउँसो १ बजे बस्ने सूचना आफूहरुले पाएको उनले बताए । बैठक बिहीबार पनि अन्तिम समयमा स्थगित गरिएको थियो । आजको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो । सत्तारुढ दलमा नै एमसीसीका विषयमा विमति रहँदै आएको छ । एमसीसी अनुमोदन गर्ने विषयमा प्रधा...

चैतमा म्यादी प्रहरी भर्ना

चैतमा म्यादी प्रहरी भर्ना
सरकारले बैशाख ३० गते लाई स्थानीय निर्बाचन घोषणा गरे संगै नेपाली प्रहरीले सुरक्षा सम्बन्धी तयारी सुरु गरेको छ। प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य तीव्र गरिरहेका छन् । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डिआइजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ । समितिले आवश्यक कामहरू सुरु गरिसकेको डिआइजी धानुकले जानकारी दिए । प्रहरी प्रधान कार्यालयले आवश्...

स्थानीय तह निर्वाचनका लागि १० राजनीतिक दल दर्ता

स्थानीय तह निर्वाचनका लागि १० राजनीतिक दल दर्ता
स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि १० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । आयोगका अनुसार जनमत पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी दर्ता भएका हुन् । ...

ईन्सेकको वर्ष पुस्तक सार्वजनिक

ईन्सेकको वर्ष पुस्तक सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ ले हिजो नेपाल मानवअधिकार वर्ष - २०२१ पुस्तक सार्वजनिक गर्दै प्रदेश १ मा सन् २०२१मा ६७ जनाको हत्या भएको तथ्याँक सार्वजनिक गरेको हो।   सन् २०२०मा प्रदेश १ मा ८२ जनाको हत्या भएको थियो। प्रदेश १ मा सन् २०२१ मा ९ सय १९ जना मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन्। इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुन्य पी अधिकारीले प्रदेश १ को मान...

बिजुलीको पोल सार्न नयाँ मापदण्ड तयार

बिजुलीको पोल सार्न नयाँ मापदण्ड तयार
नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्ने प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको जनाएको छ। कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण ...

एमसीसीबारे सबै सांसदलाई बोल्न दिइने

एमसीसीबारे सबै सांसदलाई बोल्न दिइने
एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न दिनुपर्ने गरी कार्यक्रम बनाइरहेका छन् । सरकारले माघ २६ गतेको बैठकमा एमसीसी सदनमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुखले यसबारे गृहकार्य गरिरहेका हुन् । उनले यो प्रस्ताव कार्यव्यवस्था परामर्श समितिको बैठकमा...