पिसाबको संक्रमण हटाउने अचुक औषधि मकैको जुँगा,यस्ता छन् अन्य फाइदाहरु
मकैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर मकै जस्तै यसको जुँगा पनि खान सकिन्छ ।
हो, सायद अनौठो लाग्दा तर मकैको जुँगा खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मकैको जुँगामा भिटामिन बी, भिटामिन सी, भिटामिन के, फाइबर, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरू
प्रशस्त मात्रामा पाइन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । मकैको जुँगा खाँदा पिसाबको संक्रमणसमेत निको हुन्छ । मकैको जु...