यसकारण खाना राम्ररी चपाएर खानुपर्छ
– विस्तारै राम्रोसँग चपाएर खाने गर्दा खाना कम खाइन्छ। किनकि, चपाई–चपाई खाँदा पेट चाँडै अघाउँछ। यसले गर्दा स्वाभाविक रूपमा शरीरको वजन कम हुन जान्छ।
– राम्रोसँग चपाएर खाने गर्नाले खानामा रहेका प्रोटिन, क्याल्सियम, आइरन, भिटामिनलगायत पोषक तत्व हाम्रो शरीरमा राम्रोसँग घुल्न पाउँछन्। यसो भयो भने मोटाइँदैन। शरीर स्वस्थ र फिट रहन्छ।
– राम्रोसँग चपाएर खाने गर्दा खाना राम्रोसँग पच्छ र पाचन प्रक्रिया ...