मस्तिष्क हाम्रो शरिरको माथिल्लो निकाय हो । जसको इसारामा हाम्रो शरिरका अरु इन्द्रियहरुले काम गर्दछ।

सामान्यतया मानीसले विरामी भन्दा शारिरीक रोगीलाई मत्र बुझ्ने गरेको छ । कुनैपनि घाउचोट या कुनै शारिरीक अंगको दुखाइलाई रोग लागेको मान्ने गरिन्छ ।

तर ति शरिरलाई अधिनमा राख्ने मष्तिष्कको समस्यालाई रोग मान्न तयार हुदैनौ । मानीसको सम्पुर्ण अंगलाई चलायमान बनाउन र हरेक क्रियाकलापल चुस्त दुरुस्त बनाउन स्वस्थ मानसिक अवस्था हुनु अतिआवश्य हुन्छ ।

मानिसको शरिरमा जस्तै मस्तिस्कमा पनि रोग लाग्न सक्छ । रोगी मस्तिष्कले शरिर स्वस्थ्य हुँदा हुदैपनि प्रभावकारी काम गर्न सक्दैन । मस्तिष्कसँग सम्बन्धित मानसिक रोग पछिल्लो समय जो कोहीका लागि एउटा ठुलो समस्या बनेको छ । एन्जाइटी, डिप्रेसन जुनसुकै उमेर समूहका व्यक्तिले भोग्दै आएको मानसिक समस्या हो ।

मानसिक  रोगको लक्षण 
१. छिटो रिस उठ्नु

२. कुनै पनि कुरा छिटो विर्सनु

३. रातमा निन्द्रा नलाग्नु

४. छटपटि हुनु

५. सानो सानो कुरामा गहिरीएर सोच्नु

६. इरिटेड हुनु

७. कम बोल्ने, कसैसंग कुरा सेयर नगर्ने

८. जिद्धी गर्ने, अरुको कुरा सुन्न मन नपराउने

तपाईको प्रतिक्रिया