छिटो रिस उठ्छ, हुनसक्छ मानसिक रोगको संकेत
मस्तिष्क हाम्रो शरिरको माथिल्लो निकाय हो । जसको इसारामा हाम्रो शरिरका अरु इन्द्रियहरुले काम गर्दछ।
सामान्यतया मानीसले विरामी भन्दा शारिरीक रोगीलाई मत्र बुझ्ने गरेको छ । कुनैपनि घाउचोट या कुनै शारिरीक अंगको दुखाइलाई रोग लागेको मान्ने गरिन्छ ।
तर ति शरिरलाई अधिनमा राख्ने मष्तिष्कको समस्यालाई रोग मान्न तयार हुदैनौ । मानीसको सम्पुर्ण अंगलाई चलायमान बनाउन र हरेक क्रियाकलापल चुस्त दुरुस्त बनाउन स्...











