छालामा सेतो दुभी किन आउँछ ?
शरीरका कुनै अंगमा सेतो दुभी आएमा मनमा विभिन्न प्रश्न उब्जिन्छन्, यो कुनै गम्भीर रोग पो हो कि ? के कारणले यस्तो दुभी आयो ? तर यो कुनै रोगभन्दा पनि सौन्दर्य समस्या मात्र भएको चिकित्सकहरु बताउँछन् ।
दुभी के कारणले आउँछ ? यसले छालाको सौन्दर्य बिगार्नेबाहेक अरू कुनै असर गर्छ कि गर्दैन ? लगायत विषयमा छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. अनिलकुमार भट्टसँग गरिएको कुराकानी :
खासमा छालामा हुने सेतो दुभी ...











