सुदूरपश्चिमका चारजनामा ओमिक्रोन पुष्टि

सुदूरपश्चिमका चारजनामा ओमिक्रोन पुष्टि
सुदूरपश्चिमका चारजनामा ओमिक्रोन भेरियन्टको संक्रमण भएको पुष्टि भएको छ ।१६ दिनअघि गौरिफन्टा नाका हुँदै भारतबाट नेपाल आएका चारजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा मंगलबार मात्रै ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका दुई, बझाङ र डोटीका एक÷ए...

ओमिक्रोनलेनै कोभिड महामारी अन्त्य गराउँछ : डब्लूएचओ

ओमिक्रोनलेनै कोभिड महामारी अन्त्य गराउँछ : डब्लूएचओ
विश्व स्वास्थ्य संगठनले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास गरेको छ। डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने,‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ । मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ । सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका...

मौसमी फ्लू र कोरोना संक्रमण कसरी छुट्याउने?

मौसमी फ्लू र कोरोना संक्रमण कसरी छुट्याउने?
कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिडजस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने क्रम दिनानुदिन बढ्दो क्रममा छ। यसले मौसमी फ्लू वा रुघाखोकी लागेका मानिसहरू डराएका र परीक्षण गर्ने गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लीनीकल रिसर्च युनिटका प्रमुख डा....

आजदेखि सार्वजनिक स्थान जाँदा खोप कार्ड अनिवार्य

आजदेखि सार्वजनिक स्थान जाँदा खोप कार्ड अनिवार्य
आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीको निर्णयअनुसार गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गरेको हो । सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरूले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई...

डोटीमा रुघाखोकी ज्वरोका बिरामी बढे

डोटीमा रुघाखोकी ज्वरोका बिरामी बढे
जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । डोटीका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए । उनले भने, “चिसो बढेको छ, बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँका सङ्ख्यामा...

एकैदिन ११ हजार ३५२ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

एकैदिन ११ हजार ३५२ कोरोना संक्रमित थपिए, ४ को मृत्यु
पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्...

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट
 वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ। करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ। दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो। “प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ...

२४ घण्टामा ३८२ जनामा संक्रमण पुष्टि

२४ घण्टामा ३८२ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनामा कोरोना परीक्षण गर्दा जम्मा ३८२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५२ जना निको भएको मन्त्रालयले जनाएको छ ।  हाल देशभर सक्रिय संक्रमित ४ हजार ९६९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट कसैको मृत्यु भएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार मृत्युदर शून्य देखिएको छ ।