पिसाबको संक्रमण हटाउने अचुक औषधि मकैको जुँगा,यस्ता छन् अन्य फाइदाहरु

पिसाबको संक्रमण  हटाउने अचुक औषधि मकैको जुँगा,यस्ता छन् अन्य फाइदाहरु
मकैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर मकै जस्तै यसको जुँगा पनि खान सकिन्छ । हो, सायद अनौठो लाग्दा तर मकैको जुँगा खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मकैको जुँगामा भिटामिन बी, भिटामिन सी, भिटामिन के, फाइबर, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । मकैको जुँगा खाँदा पिसाबको संक्रमणसमेत निको हुन्छ । मकैको जु...

कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुँदै

कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुँदै
कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ । निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् । जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ । यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपको छैन । कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम द...

नेपालमा ४४४ कोरोना संक्रमित थपिँदा ३ को मृत्यु

नेपालमा  ४४४ कोरोना संक्रमित थपिँदा ३ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २११ तथा एन्टिजेन विधिबाट २३३ जनामा गरी ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ।

कसरी प्रयोग गर्ने महिनावारी कप ?

कसरी प्रयोग गर्ने महिनावारी कप ?
महिनावारी कप कसरी लगाउने ? यसले कुनै हानी गर्छ कि ? रगत भरिएको कसरी थाहा पाउने ? भित्रै अड्किने पो हो कि ? धेरैको चासो र जिज्ञासा छ । किनभने अहिले महिनावारीको बेला कप लगाउने क्रम सुरु भएको छ । यो सेनिटरी प्याडको विकल्पमा प्रयोग हुन थालेको हो । तर सेनिटरी प्याडमा अभ्यस्त महिलाहरु हत्तपत्त यो कप लगाउन हच्किन्छन् । किनभने झट्ट हेर्दा यो असजिलो र झन्झटिलो देखिन्छ । जबकि, प्रयोगकर्ताहरुले यसलाई अ...

नेपालमा थप ५५३ जनामा कोरोना पुष्टि, ४३३ जना निको भए

नेपालमा थप ५५३ जनामा कोरोना पुष्टि, ४३३ जना निको भए
पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । पछिल्लो २...

चामल धोएर फाल्ने चौलानी पानीका फाईदै फाईदा

चामल धोएर फाल्ने चौलानी पानीका फाईदै फाईदा
चामलको धोएको पानी अर्थात चौलानीलाई हामीले यत्तिकै फ्याँक्ने गर्छौं । तर चामल धोएको उक्त पानीमा औषधीय गुण हुन्छ । चामलको धोएको पानीमा भिटामिन, प्रोटिन लगायत महत्वपूर्ण तत्वहरु हुन्छन्। अनुहारलाई सधै जवान देखाउनको लागि विभिन्न सौन्दर्य सामग्रीहरु प्रयोग गर्ने गरिन्छ। ती महंगा सौन्दर्य सामग्रीले अनुहारलाई दिर्घकालमा असर गर्ने सम्भावना हुन्छ भने पैसा पनि महँगो पर्छ। यस्तो अवस्थामा चामल धोएको पानी स...

किन पाठेघर बाहिर बस्छ बच्चा ?

किन पाठेघर बाहिर बस्छ बच्चा ?
कुनै पनि गर्भवती महिलाले आफ्नो स्वास्थ्य जाँच गराउन जादाँ आफ्नो गर्भ पाठेघरभित्र बसेको छ छैन त्यसको समेत परिक्षण गराउनु पर्दछ । कतिपय अवस्थामा बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । जो आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, पाठेघरमा नबसी पाठेघरबाहिर बच्चा बस्यो भने यो जोखिमयुक्त हुन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा...

विराटनगरको मोरङ सहकारीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

विराटनगरको मोरङ सहकारीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु
ठुला मेडिकल कलेजहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिहरेको अवस्थामा विराटनगरको मोरङ सहकारी हस्पिटलले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । विराटनगर–२ शंकरपुर सोमबार हाटमा आफ्नै भवनबाट अस्पतालले आइतबारबाट स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेको हो । एक सय शय्याको जेनेरल हस्पिटलमा सम्पूर्ण स्वास्थ्य सेवाहरू रहेको छ । आर्थिक अवस्था नाजुक भएका घर परिवारहरूलाई लक्षित गरी हस्पिटलमा स्वास्थ्य बि...

यी १७ सरकारी अस्पतालमा कोरोनाको निःशुल्क उपचार

यी १७ सरकारी अस्पतालमा कोरोनाको निःशुल्क उपचार
सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । यस्तै,...

गर्भावस्थाका तीन चरण: के गर्ने के नगर्ने ?

गर्भावस्थाका तीन चरण: के गर्ने के नगर्ने ?
गर्भावस्था एक विशेष अवस्था मात्र नभएर जटिल अवस्था पनि हो । यो अवस्थामा गर्भवतीले आफ्नो स्वास्थ्यप्रती पूर्ण सावधानी अपनाउनुपर्छ । गर्भवतीले खानपान र आरामका साथै शरीरमा आउने विभिन्न परिवर्तनवारे पनि उत्तिकै ख्याल राख्नुपर्छ । किनकी यस्तो अवस्थामा हुने सामान्य कमजोरीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ । विभिन्न चरणमा आउने परिर्वतन र जटिलताहरु यसप...