कोरोना’को बेला यौ’न स’म्पर्क र चु’म्बन कति सुरक्षित ? यस्तो छ डाक्टरको सुझाव
कोरो’ना भाइ’रस मानिसको कपालको टुप्पाको भन्दा लगभग ९ सय गुण सानो जीवाणु हो । स्वास्थ्य सर्तकतामा सानो गल्ति गरे पनि कोरोनाको संक्रमण हुने जोखिम उच्च रहन्छ ।
चिकित्सकका अनुसार यौ’नसम्प’र्क गर्दैमा यो रोग सर्छ भन्ने हुदैन । तर याै’नसम्ब’न्धमा प्राय चु’म्वन पनि गरिने हुँदा रोग सर्ने खतार हुन्छ । संक्र’मित ब्य’क्तिसंग चु’म्बन गरेमा को’रोना सर्ने संभावना निकै उच्च रहन्छ
चिकित्सकका अनुसार को’...











