मिल्स क्रिकेटको उपाधि पूर्वाञ्चाललाई

इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्बल कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जितेको हो । जितसँगै पूर्वाञ्चलले नगद १ लाख ११ हजार रुपैयाँको साथै ट्रफी हात पा¥यो । उपबिजेता भएको कानपुरले नगद ५१ ह...

बुढीगंगामा ‘उपाध्यक्ष कप महिला तथा पुरूष कबड्डी प्रतियोगिता सुरू’

बुढीगंगामा ‘उपाध्यक्ष कप महिला तथा पुरूष कबड्डी प्रतियोगिता सुरू’
मोरङ्ग स्थित बुढीगंगामा गाँउपालिका दोस्रो अन्तर वडा उपाध्यक्ष कप महिला तथा पुरूष कबड्डी प्रतियोगिता' शुक्रबार उद्धघाटन भएको छ । फाल्गुन २७-२९ गते सम्म चल्ने प्रतियोगिताको उद्धघाटन प्रदेश नं १ का प्रदेश सांसद चुम नारायण तबदारले गरेका थिए । प्रतियोगिता उद्धघाटन समारोहमा गाँउपालिकाको अध्यक्ष बालचन्द्र माझी तथा गाँउपालिकाको उपाध्यक्ष अमृता कुमारी गच्छदार , गाँउपालिकाको कार्यपालिका समिति सदस्यहरू , गाँ...

खोटाङ : शिक्षकलाई मोसो दल्ने एक विद्यार्थी पक्राउ

खोटाङ : शिक्षकलाई मोसो दल्ने एक विद्यार्थी पक्राउ
खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गर्ने एक विद्यार्थी पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई मोसो दलेर जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गर्नमा संलग्न मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीका प्रदेशसभा सदस्य पावेल राई पक्राउ परेका हुन् । लामो समयदेखि नियमित व...

फुङलिङ बजारमा आगलागी हुँदा एक जनाको मृत्यु

फुङलिङ बजारमा आगलागी हुँदा एक जनाको मृत्यु
शुक्रबार बिहान फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उनको आगलागीमा परेर मृत्यु भएको वडा नम्बर–४ का वडा सदस्य दुर्गा पालुङवाले जानकारी दिए । अस्पतालका डाक्टर सोनिम लामाका अनुसार अस्पताल ल्याइ पुर्‍याउनु अघि नै लिम्बूको मृत्यु भइसकेको थियो । उनी कोप्चेको गोसलाइनस्थित रविन आङवोहाङको...

विराटनगर: भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

विराटनगर: भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
विराटनगरमा पिकअप भ्यानले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान विराटनगर–५ आयल निगम नजिक प्रदेश १–०२–००–२ च ५०५७ नम्बरको निजी भ्यानले ठक्कर दिदा इश्वरीप्रसाद पोखरेलको मृत्यु भएको हो। भ्यानको ठक्करबाट गम्भीर घाइते हुनुभएका ७६ वर्षीय पोखरेललाई उपचारका लागि कन्चनवारीचौकस्थित आर्या अस्पताल लगिएको थियो। उपचारकै क्रममा बृद्ध पोखरेलको मृत...

नोबेल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा स्थान्तरणको माग

नोबेल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा स्थान्तरणको माग
नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेको आरोप लगाउँदै स्थान्तरण हुन चाहेको बताएका थिए । उनीहरुले अतिरिक्त शुल्क आफूहरूलाई कदापि मान्य नहुने बताउँदै आएका छन्...

सरकारले तोकेको सुविधा नदिएको भन्दै इनरुवामा विद्यालय बन्द

सरकारले तोकेको सुविधा नदिएको भन्दै इनरुवामा विद्यालय बन्द
सरकारले तोकेको सेवासुविधा नदिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका बालबालिका केन्द्रका शिक्षिका र कर्मचारीले नगरपालिकाभित्रका सबै सरकारी विद्यालय बन्द गराएका छन् । आर्थिक वर्ष २०७८-७९ को बजेटमा शिक्षिका र कर्मचारीले खाइरहेको तलबमा दुई हजार सरकारले थप गरिदिने र बाँकी सात हजार स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने भने पनि तोकिएको सुविधा नपाएको भन्दै उनीहरूले विद्यालय नै बन्द गराएका हुन् । नगर प्र...

रेखा थापासहित राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत

रेखा थापासहित राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी काठमाडौंकी रेखा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएकी छन्। यस्तै इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रूपन्देहीकी स्वाती थापा पनि केन्द्रीय सदस्य म...

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभा बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे। संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गरेका छन्। आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले...

मोटरसाइकल चोरीमा संलग्न तीनजना इटहरीबाट पक्राउ

मोटरसाइकल चोरीमा संलग्न तीनजना इटहरीबाट पक्राउ
इटहरीमा मोटरसाइकल चोरीमा संलग्न रहेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार विभिन्न मितिमा चोरीमा रहेका मोटरसाइकलसहित तीनजनालाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका १२ घर भई हाल इटहरी ८ गैसारमा डेरा गरी बस्ने २३ वर्षीय राहुल श्रेष्ठ, इटहरी २० तरहराका २४ वर्षीय सरोज कार्की र ...