विश्वकै सबैभन्दा कम उमेरको पहिलो प्रधानमन्त्री, ३४ वर्षिया, सान मरिन
काठमाडौँ । ३४ वर्षिया, सान मरिन । फिनल्याण्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदैछन् । गठबन्धनको सरकारलाई मरिनले नेतृत्व गर्नुहुनेछ ।
फिनल्याण्डका प्रधानमन्त्री एन्ट्टी रिन्नले राजिनामा गरेपछि यसै साता सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको हो । यसअघि उहाँ यातायात मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । मरिन, यसैसाता प्रधानमन्त्रीको शपथ लिनुहुने बीबीस...