प्रचण्डले गरे यस्तो खुलासा, सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको हो

प्रचण्डले गरे यस्तो खुलासा, सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको हो
काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश प्रमुख नियुक्तिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले जनाएको असन्तुष्टि जायज रहेको टिप्पणी गरेका छन् । उनले पार्टीभित्र छलफल हुनु स्वाभाविक रहेको भन्दै चित्त नबुझे नोट अफ डिसेन्ट लेख्न सकिने जनाए । नेता नेपालले प्रदेश प्रमुखमा आफ्ना निकटलाई नियुक्ति नगरिएको भन्दै चित्त दुखाएका छन् । अध्यक्ष दाहालले सहमतिमै प्रदेश प्रमुख...

प्रसूति गृह भर्ना भइन् १२ वर्षीया गर्भवती, जसलाई आफ्नै अवस्थाबारे जानकारी छैन

प्रसूति गृह भर्ना भइन् १२ वर्षीया गर्भवती, जसलाई आफ्नै अवस्थाबारे जानकारी छैन
काठमाडौँ । १२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । निर्दोष छिन् । पेटमा ५ महिनाको शिशु चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको ४ दिन भयो । सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र । अस्पताल पेटीमा बुबा ९ठूलो बुबा० कृष्णबहादुर भने चिन्तित मुद्रामा छन् । उनलाई...

आज २०७६ कार्तिक २० गते बुधबारको राशिफल हेर्नुहोला,

आज २०७६ कार्तिक २० गते बुधबारको राशिफल हेर्नुहोला,
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह व्यापारमा हानी ...

नवनियुक्त प्रदेश प्रमुखलाई पदको शपथ

नवनियुक्त प्रदेश प्रमुखलाई पदको शपथ
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाई (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकु...

सात प्रदेश नयाँ प्रमुखहरु, को कुन प्रदेशमा ?

सात प्रदेश नयाँ प्रमुखहरु, को कुन प्रदेशमा ?
काठमाडौँ । राष्ट्रपतिले पदमुक्त गरेपछि रिक्त रहेको सात प्रदेश प्रमुखका लागि सरकारले नेकपाको सक्रिय राजनीति गरिरहेका व्यक्तिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ र झापाका विष्णु प्रसाईं प्रदेश ३ र म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै सिराह...

नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो
काठमान्डाैं / नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ । नेपालका अधिकांश भाषा म...

आलमलाई ३२ वर्ष कैद सजाय माग

आलमलाई ३२ वर्ष कैद सजाय माग
काठमान्डाैं / जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन् । उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्यँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए । तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ । आजक...

पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न ‘प्रतिबन्ध’

पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न ‘प्रतिबन्ध’
काठमान्डाैं / ‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गरेका कार्यक्रमबाट कृषकहरु लाभान्वित भएको दाबी गरेको छ । आर्थिक वर्ष २०७६/७७ का लागि नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्वप्रतिबन्ध लगाएको छ । ‘राजधानीको वैकल्पिक खेतीयोग्य जमिन भएको नगरका रुपमा चिनिएको पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्ण प्रतिब...

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । आर्थिक लाभ मिल्ने छ । बृष विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ । सवारी यात्रामा जोखिम । मिथुन घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मि...

थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने

थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने
काठमाडौं– जबरजस्ती करणी उद्योग (प्रयास) मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा एक तह पुनरावेदन सुन्ने (उच्च अदालत)मा जाने भएका छन् । फौजदारी कार्यविधी संहिताको दफा (७३) अनुसार महराले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिने भएका हुन् । महराको पक्षबाट कानून व्यवसायी रहेका पूर्व महान्यायाधीव...