अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने

अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोइङको मिसनमा भएको खराबीका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्री अब स्पेसएक्स मिसनमार्फत अर्को वर्ष फेब्रुअरीमा पृथ्वीमा फर्कन सक्ने बताएको छ । अमेरिकी अन्तरिक्ष यात्री ब्यारी विल्मोर र सुनिता विलियम्सलाई जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा स्टारलाइनरको पहिलो मानवयुक्त परीक्षण उडानमा पठाइएको थियो र एक ...

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएका हुन् । उनले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष

वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
 महोत्तरीको रामगोपालपुर नगरपालिकाका वडाध्यक्ष मुकेश यादवको मृत्युलाई माओवादी केन्द्रले रहस्यमय दाबी गर्दै घटनाको गहिरो अनुसन्धानको माग गरेको छ। यादवको शव महोत्तरीको बर्दिबास नगरपालिकामा आइतबार बिहान मोटरसाइकलसँगै फेला परेको थियो। पोस्टमार्टमपछि शवको अन्त्येष्टि गरिएको छ। माओवादी केन्द्रका इन्चार्ज राजु खड्काले यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट नभएको आशंका व्यक्त गरेका छन...

राष्ट्रिय परिचयपत्रमा ‘क’ छुटेपछि

राष्ट्रिय परिचयपत्रमा ‘क’ छुटेपछि
मोरङ बेलबारीकी ६९ वर्षीया रामकुमारी थापा राष्ट्रिय परिचयपत्र सच्याउन जहाज चढेर शनिबार काठमाण्डौं गइन् । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयले उनलाई अहिले हैरान पारेको हो । सर्वोच्च अदालतले आइतबार यसलाई अनिवार्य नगर्न सरकारको नाममा आदेश दिइसकेको छ, यद्यपी उनको श्रीमान्को नागरिकतामा तिलक भनेर नाम उल्लेख भएपनि राष्ट्रिय परिचयपत्रमा तिल मात्रै उल्लेख भएपछि साम...

विराटनगरमा रथयात्रा, हिमाल–पहाडमा विदा

विराटनगरमा रथयात्रा, हिमाल–पहाडमा विदा
कोशी प्रदेश सरकारले विराटनगरमा मंगलबार निकालिने राधाकृष्ण रथयात्राको अवसर पारेर प्रदेशभर सार्वजानिक विदा दिएको छ । सार्वजनिक बिदाको हचुवा निर्णयका बारेमा अहिले सरकारको आलोचना बिदा दिन मात्रै जान्ने प्रदेशको रुपमा भईरहेको छ । संघले दिने बाहेक वर्षमा ६ वटा सार्वजनिक बिदा प्रदेश सरकारले दिन पाउँछ । जसमध्ये विराटनगरमा राधाकृष्ण रथयात्रामा निकाल्ने दिन प्रदेशका १४ वटै जिल्लामा विदा दिईने चलन चलाइएको ह...

महानगरले लियो कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा

महानगरले लियो कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा
विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ । विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गरेका छन् । जेहेन्दार, गरिब तथा विपन्नका लागि राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउने उद्देश्यले महा...

विराटनगर विमानस्थलबाट यति एयरमा गएको कपडा राजस्व विभाग काठमाण्डौको नियन्त्रणमा

विराटनगर विमानस्थलबाट यति एयरमा गएको कपडा राजस्व विभाग काठमाण्डौको नियन्त्रणमा
विराटनगर । विराटनगर विमानस्थलबाट काठमाण्डौं पठाइएको कपडा राजस्व अनुसन्धान विभागको टोलिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौंबाट नियन्त्रणमा लिइएको छ । तस्करी गरेर भित्र्याइएको कुर्तासुरुवालका दश पोका  राजस्व अनुसन्धानको टोलिले आइतबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । एति एयरलाइन्सबाट कार्गो गरेर पठाइएको सामान दशवटा पोकामा प्याक गरिएको छ । काठमाण्डौंमा पक्राउ गर्दा उक्त ...

बागमती, विष्णुमती र टुकुचा वरिपरि संरचना बनाउन पाइँदैन, जनतामा भ्रम नछरौँ : बालेन

बागमती, विष्णुमती र टुकुचा वरिपरि संरचना बनाउन पाइँदैन, जनतामा भ्रम नछरौँ : बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बागमती, विष्णुमती र टुकुचा खोला वरिपरि थप संरचना बनाउन नपाइने भन्दै जनतामाझ भ्रम नछर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्। अदालतको आदेश अनुसार यी खोला वरिपरि निर्माण निषेधित क्षेत्रको जानकारी महानगरले गराएको भन्दै गलत व्याख्या गरेर जनतामा भ्रम नपुर्‍याउन मेयर शाहको आग्रह छ। ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि...

काठमाडौं बुद्धनगरमा स्नुकर सञ्चालकको हत्या

काठमाडौं बुद्धनगरमा स्नुकर सञ्चालकको हत्या
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार ४० वर्षीय रूपक वान्तवाको हत्या भएको हो । शंखमुलस्थित टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको काठमाडौ‌ उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिए पनि बचाउन नसकिएको हो । घटनामा ...

घट्यो सुन र चाँदीको मूल्य , अब ताेलाकाे कती ?

घट्यो सुन र चाँदीको मूल्य , अब ताेलाकाे कती ?
सुन र चाँदी दुवैको मूल्य घटेको छ। सोमबार सुन सय रुपैयाँ र चाँदी १० रुपैयाँ सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन १ लाख ५२ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ८ सय ४० रुपैयाँ प्रतितोला मूल्यमा किनबेच भएको जनाएको छ। आइतबार सुन १ लाख ५२ हजार ४ सय र चाँदी १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ५१० र चाँदी २९.७१ अमेरिकी डलर ...