असोज २७ गते सोमबार, निकै राम्रो छ यी राशिको भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन मिल्ने साथीसँग भेटघाटले मन आनन्दित रहनेछ। धार्मिक एवं सांस्कृतिक गतिविधिमा संलग्न हुन पाइएला। भाइबहिनीमा आत्मयीता बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। राजनीतिक कार्यमा सफल भइनेछ। लामो समयदेखि रोकिका कार्य पुनः प्रारम्भ हुनेछन्। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ ...











