दलितहरुले पुरानो सोच त्याग्नु पर्दछ : मुख्यमन्त्री राउत
जनकपुरधाम / प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले दलितहरुलाई अधिकार प्राप्तीको लागि पुरानो सोच त्याग्नु पर्ने बताउनु भएको छ । दलित महिला संघद्वारा आज जनकपुरमा आयोजित स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुको भूमिका र जिम्मेवारी विषय प्रदेश स्तरीय सम्मेलनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले दलित समुदायलाई आधुनिक सोचका साथ अघि बढनु पर्ने आवश्यकता औल्याउनु भयो ।
शिक्षामा पछि परेकै कारण ...











