संचारकर्मी रवि लामिछानेलाई समर्थन गर्न विभिन्न कलाकार लागिपरेको बेलामा रविलाई भेट्न चितवन पुगेका ‘मह जोडी’ अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले रविलाई भेटेर खुसि लागेको र उनलाई बधाईसमेत दिएको बताएका छन् । श्रेष्ठले नेपालको कानुनमा नै गल्ति भएको तथा एक जनाको मृ*त्यु हुन्छ र अर्कोले दुख पौने काम भैरहेको बताएका छन् ।
यसै कुरामा हरिबंश आचार्यले पनि आफ्नो धारणा ब्यक्त गर्दै प्रस्न गरे, ‘एउटा कोहि मान्छेले बालुवाटारमा आ*त्मह*त्या गरेर खल्तीमा कुनै ठुलो व्यक्तिको नाम राखेर उसलाई समात्नु भनेमा समात्ने कि नासमत्ने ?’ आफूहरु दबाब सिर्जना गर्न नभई रविको न्यायको लागि आएको र सत्यको जीत हुने पनि बताएका छन् । बाँकि कुरा भिडियोमा हेर्नुस् :


















