बराहक्षेत्रबाट गाँजा बोकेको कार प्रहरी नियन्त्रण,चालक फरार
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
असोज १० गते विहान ०१:४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-५ स्थित सडक साईडमा वेवासिसे अवस्थामा रहेको वि आर ११ वि आर ७१०२ नम्बरको कारलाई संका लागी चेकजाँच गर्दा उक्त कार भित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४...











