विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी
विराटनगर । विराटनगरका नामुद ‘मिटरब्याजी’ मन्टु भनिने सञ्जयप्रसाद रौनियारविरुद्ध सामूहिक उजुरी परेको छ ।
उनीबाट पीडित भएकामध्ये १२ जनाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् । मन्टुमाथि अनुचित लेनदेन (मिटरब्याज)को नाममा सर्वसाधारणको करोडौं ठगी गरेको आरोप छ । उनी १६ महिना जेलसमेत बसेका थिए ।
१६ महिना कारागार बसेपछि सफाइ पाएका उनले अहिले पनि ‘मिटरब्याज’को धन्दालाई जारी राखेको भन्दै प्...










