आज ३० बैशाख २०८२ मंगलवारको राशिफल
मेष । सामाजिक संगठन वा सभामा अनुकूलता विचार गरेर आफ्नो मत राख्नुहोला। स्वास्थ्यलाई राम्रो बनाउनको लागि शरीरलाई पर्याप्त आराम दिनुहोस्। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
वृष । नयाँ व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। पारिवारिक सदस्यहरूको साथ र सहयोग मिल्नेछ। लामो समयदेखि रोकिएका कार्य बन्नेछन्। जीवनसाथीसँग सुमधुर समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अक...









