विद्यार्थी बोक्ने गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग

विद्यार्थी बोक्ने गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग
विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको पोखरिया माध्यमिक विद्यालयमा विद्यार्थी बोक्न प्रयोग हुँदै आएको गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग गरिएको छ । लामो समयदेखि शैक्षिक गतिविधि ठप्प पारेर नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ । महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी हुन जाँदा शिक्षकले विद्यालयको गाडी दुरुपयोग गरेका हुन् । पोखरिया माविको प्र १–०२–००१ ग...

धरानबाट १९ किलो गाँजा बरामद, बाबु छोरासहित ३ जना पक्राउ

धरानबाट १९ किलो गाँजा बरामद, बाबु छोरासहित ३ जना पक्राउ
धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ आँपगाछीबाट प्रहरीले १९ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले लागुऔषध गाँजा बरामद गरेर बाबु छोरासहित ३ जनालाई पक्राउ गरेको छ । धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटो टेम्पोलाई शंका लागेर चेकजाँच गर्दा १८ वटा पोका बनाएर ल्याइएको १९ किलो गाँजा फेला परेको प्रहरीको भनाइ छ । गाँजा भेट्नसाथ अटो चालक...

आज ३ बैशाख २०८२ बुधवारको राशिफल

आज ३ बैशाख २०८२ बुधवारको राशिफल
मेष । शारीरिक कमजोरीको अनुभूति हुनेछ। अध्ययन अध्यापनमा पछाडि परिएला मेहनतमा कमी नआउन दिनुहोस्। कार्य सम्पादन भएतापनि जाँच गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अक २ रहेको छ। वृष । आँटेको कार्य सम्पादन गर्नमा सफल भइनेछ। नोकरी वा पेशामा अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलो पार्न सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। मिथुन । कार्यक्षेत्रमा अरुको सफल...

इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु

इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु
विराटनगर । इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु भएको छ । बिर्तामोड–दानाबारी भित्री सडक खण्डअन्तर्गत माई नगरपालिका–४ सुखानीमा दुर्घटना भएको हो । इलामको दानाबारीबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा झापाको अर्जुनधारा नगरपालिका–६ का रोम पाठकका २ वर्षीय छोरा ओस्कर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाबालकलाई सोमबार अपरान्ह ४ः१० बजेतिर ...

देवानगञ्जमा गोली हानाहान

देवानगञ्जमा गोली हानाहान
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ स्थित यादव टोल नजिक सोमबार साँझ एक गोली हानाहान भएको छ। स्थानीय अनुसार घटना रा.सी जाने बाटोमा घटेको हो। गोली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। घटनामा देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा करिब २४ वर्षीय रविन्द्र यादव, शिवु मेहता, र विनोद यादवका १८ वर्षीय छोरा पिन्टु यादव घाइते भएका हुन्। पेटमा ग...

आज २ बैशाख २०८२ मंगलवारको राशिफल

आज २ बैशाख २०८२ मंगलवारको राशिफल
मेष । आफन्तहरूसँग रमाइलो समय बित्नेछ। प्रेम र वैवाहिक सम्बन्धमा सुधार आउनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। सामाजिक कार्यक्रमहरूमा सम्मिलित भइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। वृष । नोकरी वा पेशामा समय अनुकूल नहोला। अज्ञात व्यक्तिसँग व्यवहार गर्दा सावधानी राख्नुहोस्। इष्टमित्रहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अपजस खेप्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेक...

आजकाे राशिफल २०८२ बैशाख १ गते सोमबार ई.सं २०२५ अप्रिल १४

आजकाे राशिफल  २०८२ बैशाख १ गते सोमबार ई.सं २०२५ अप्रिल १४
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सक्नुहुन्छ, तर रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनुपर्ने दिन हो । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल...

करेन्ट लागेर कोशीमा २ जनाको मृत्यु

करेन्ट लागेर कोशीमा २ जनाको मृत्यु
विराटनगर : कोशी प्रदेशमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । शनिबार झापाको कनकाई नगरपालिका-१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटोमानै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर =ले जनाएको छ। यसैगरी इलामको माई नगरपालिका-८ ...

मोरङ क्षेत्र नम्बर ३ का संघिय सांसद डा.सुनिल शर्माले बेलबारी ११ लाई गरे एम्बुलेन्स हस्तान्तरण

मोरङ  क्षेत्र नम्बर ३ का संघिय सांसद डा.सुनिल  शर्माले बेलबारी ११ लाई गरे एम्बुलेन्स हस्तान्तरण
बेलबारी । मोरङ क्षेत्र नम्बर ३ का संघिय सांसद नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले निर्बाचन अघि बेलबारी ११ का स्थानीय सँग गरेको बाचा पुरा गरेका छन । उनले बेलबारी ११ लक्ष्मीमार्गका बासिन्दा सामु निर्बाचनमा बिजयी भए पश्चात यस वडाका नागरिकहरुलाई अस्पताल सम्म पुग्न सहजै एम्बुलेन्स सेवा प्रदान गर्ने बाचा गरेका थिए । सोही बमोजिम उनले सो वडालाई एकथान एम्बुलेन्स प्रदान गरेका हुन । आईतबार वडामा आय...

लेटाङमा भिरबाट लडेर लिम्बूको मृत्यु

लेटाङमा भिरबाट लडेर लिम्बूको मृत्यु
भिरबाट लडेर लेटाङ नगरपालिका–१ का ३३ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै बाँसघारीमा बाँस काट्ने क्रममा लिम्बू शनिबार अपरान्ह ४ः३० बजेतिर भिरबाट खसेका थिए । अन्दाजी ३० मिटर तल खसेर गम्भीर घाइते भएका उनलाई आफन्तले उद्धार गरेर उपचारका लागि लेटाङकै बिरण अस्पताल लगेका थिए ।अस्पताल पुर्याउनसाथ साँझ ६ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । आवश्यक कानुनी प...