आज १८ माघ २०८१ शुक्रवारको राशिफल
मेष । कार्यक्षेत्रमा आफ्नो व्यक्तित्वले अरुलाई प्रभावित गर्न सकिनेछ। पायक स्थानमा भ्रमण हुनेछ। स्वास्थ्यमा अनिन्द्राको शिकायत रहन सक्छ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरुको सल्लाह लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
वृष । कानुनी मामिलाहरूमा बाधा आउन सक्छ। व्यापार गर्दा लेनदेनमा पारदर्शिता राख्नुहोस् नभए विवाद उत्पन्न हुनसक्ला। धर्मकर्ममा रुचि बढ्नेछ। पिताद्वारा उपहार मिल्...









