प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मेरिल्याण्ड कलेजका रजनीश प्रथम
विराटनगर । विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजका विद्यार्थी रजनीश न्यौपानेले नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयद्वारा आयोजित प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन्।
बीबीएस दोस्रो वर्षमा अध्ययनरत न्यौपानेले प्रदेशभरका प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट प्रस्तुति दिएका हुन्। प्रतियोगितामा प्रथम स्थान हासिल गरेबापत उनले नगद ३० हजार रुपैयाँ तथा प्रमाणपत्र...











