मोरङको सुनवर्षीबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागुऔषध बरामद

मोरङको सुनवर्षीबाट बेवारिसे  अवस्थामा ठूलो परिमाणमा लागुऔषध बरामद
विराटनगर । मोरङको सुनवर्षीबाट सोमबार साँझ ठूलो परिमाणमा बेवारिसे अवस्थाको लागुऔषध बरामद भएको छ । सुनवर्षी नगरपालिका–९ स्थित हरिशचन्द्रगढी खोलाको पूर्वतर्फ बेवारिसे अवस्थामा लागुऔषध भेटिएको हो । पहेँलो र रातो रंगको कपडाको झोलाभित्र राखिएको अवस्थामा लागुऔषध ट्रमाडोल साँझ ५ बजेतिर बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार ५ हजार क्याप्सुल (५ सय पत्ता) ट...

आज ९ बैशाख २०८२ मंगलवारको राशिफल

आज ९ बैशाख २०८२ मंगलवारको राशिफल
मेष । आत्मविश्वासमा वृद्धि हुनेछ। धर्मकर्मतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूबाट सहयोग मिल्ला। इष्टमित्रहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ। वृष । आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। मिथुन ।...

ताप्लेजुङमा बोलेरो गाडीमा आगलागी: चार जनाकाे निधन

ताप्लेजुङमा बोलेरो गाडीमा आगलागी:  चार जनाकाे निधन
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुई जना घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्य...

बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर ह,त्या, भ्यानमा राखेर घरमै पठाइदिए शब

बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि                                  कुटेर ह,त्या, भ्यानमा राखेर घरमै पठाइदिए शब
ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि निरन्तर अत्याचार भइरहेको छ। यसैबिच उत्तरी बंगलादेशमा एक प्रमुख हिन्दु अल्पसंख्यक नेता भावेश चन्द्र रायको अपहरणपछि र हत्या भएको छ । यस घटनाको चौतर्फी निन्दा भएको छ । साथै मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशी अन्तरिम सरकारले आफ्ना अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाइएको छ। बंगलादेशमा प्रमुख हिन्दुवादी नेतालाई अज्ञात व्यक्तिहरूले बिह...

भारतीय विध्यार्थीकाे क्यानडामा गोली हानी हत्या

भारतीय विध्यार्थीकाे क्यानडामा गोली हानी हत्या
टोरन्टो – क्यानडामा गोली लागी एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ। उक्त घटनाको विषयमा टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले प्रतिक्रिया जनाएको छ। ´हामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट धेरै दुखी छौं,` कन्सुलेट जनरलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्। स्थानीय प्रहरीका अनुसार उनी निर्दोष व्यक्ति भएको दूतावासले उल्लेख गरेको छ। उनलाई दुई सवारी...

आज ७ बैशाख २०८२ आइतवारको राशिफल

आज ७ बैशाख २०८२ आइतवारको राशिफल
मेष । सोचे अनुसार सबै कुरा बन्दै जानेछ। कार्यक्षेत्रमा तपाईँको कार्यको प्रशंसा हुनेछ। पारिवारिक सद्भाव बढ्नु साथै घरपरिवारसँग तीर्थस्थान वा मठ मन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ। वृष । सकारात्मक सोचले अप्ठ्यारा चुनौतीहरूलाई पन्छ्याउन सकिनेछ। आत्मबल वा उत्साहमा कमी आउनेछ। वैदेशिक रोजगारको लागि नयाँ बाटो प्रशस्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहे...

सुनसरीबाट ब्राउन सुगरसहित ११ जना पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित ११ जना पक्राउ
सुनसरी : सुनसरीको विभिन्न स्थानहरूमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ब्राउन सुगरसहित ११ जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले कोशी गाउँपालिका वडा नम्बर १ स्थित पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ६ ढलान रोड क्षेत्रमा विशेष चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो। दिउँसो १२ः३० बजेदेखि साँझ ७ः४५ बजेस...

सुनको मुल्य ८ सय रूपैयाँले घटयो

सुनको मुल्य ८ सय रूपैयाँले घटयो
काठमाडौं / सुनको मुल्य तोलामा ८ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर एेतिहासिक मुल्य कायम भएको थियो । तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार बिहीबार झै आज पन...

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । “स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेख...

एमाले विराटनगर महानगर अध्यक्षमा बलराम गिरी निर्वाचित

एमाले विराटनगर महानगर अध्यक्षमा बलराम गिरी निर्वाचित
विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन् । विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा मतगणना गरेर शुक्रबार बिहानका राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार प्रतिस्पर्धी रोहित कोइरालालाई ५२ मतान्तरले पछि पार्दै गिरीले बाजी मारेका हुन् । उनले १ सय ७३ मत पाउँदा कोइरालाको पक्षमा १ सय २१ मत मात्रै पर्यो । एमाले महानगर कमिटी...