प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश लिखित जवाफका साथ आफै अदालतमा हाजिर हुन

प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश लिखित जवाफका साथ आफै अदालतमा हाजिर हुन
सर्वोच्च अदालतले अदालती अवहेलनासँग सम्बन्धित मुद्दामा जवाफका साथ आफै उपस्थित हुन प्रधानमन्त्री केपी ओलीलाई आदेश दिएको छ । कोरोना महामारीका समयमा अदालतले दिएको सात वटा आदेश कार्यान्वयन नगरेको भन्नेसम्बन्धमा परेको मुद्दामा जवाफ दिन आउन प्रधानमन्त्रीलाई सर्वोच्चले आदेश दिएको हो । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेश...

नेकपा स्थायी समिति बैठक आज, एमसीसी अनुमोदनलाई थप समय मागिने

नेकपा स्थायी समिति बैठक आज, एमसीसी अनुमोदनलाई थप समय मागिने
काठमाडौं । पार्टीमा सहमति जुट्न नसकेपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदनका लागि सरकारले थप समय माग्ने करिब निश्चित भएको छ। एमसीसीको वजेट कार्यान्वयन इकाई मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए नेपाल) ले सरकारलाई संसदवाट सम्झौता अनुमोदन गर्न दिएको म्याद असार १६ मा सकिँदैछ। नेकपाले यस विषयमा पार्टी स्थायी समिति वैठकमा छलफलको तयारी...

साउनभित्र प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने दाबी

साउनभित्र प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने दाबी
बिराटनगर / प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो । सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्थ...

कोरोना उपचारमा खटिएका डाक्टरको हातः जसले सारा मानिसलाई बनायो भावुक

कोरोना उपचारमा खटिएका डाक्टरको हातः जसले सारा मानिसलाई बनायो भावुक
कोरोना महामारीमा बिश्वभर डाक्टर अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो अमूल्य योग्दान दिइरहेका छन् । केहि समयअघि चिनका डाक्टर र नर्सहरुले मास्क उतारेपछिको अनुहारको अवस्थाले निकै चर्चा पायो । सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो । इटालीमा मात्रै धेरै डाक्टरले बिरामीक...

कोरोना नियन्त्रणमा प्रदेश १ मा १९ करोड खर्च

कोरोना नियन्त्रणमा प्रदेश १ मा १९ करोड खर्च
प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि खर्च गरेको रकम सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबारको बैठकमा सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसले खर्चको विवरण मागेपछि प्रदेश सरकारको तर्फबाट मन्त्री कार्कीले खर्च विवरण सा...

लकडाउमा बढदो महीला हिंसा न्यूनीकरण गर्न सांसद चौधरी ध्दारा सरकारको ध्यानाकर्षण

लकडाउमा बढदो महीला हिंसा न्यूनीकरण गर्न सांसद चौधरी ध्दारा सरकारको ध्यानाकर्षण
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) नेतृ राम कुमारी चौधरीले बढदो महिला हिंसा न्यूनीकरण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन । लकडाउन अवधिको ८३ दिनमा ३७३ बलात्कारका घटना घटेका छन । प्रत्येक दिन औसत पाँच जना महिला बलात्कृत भएका छन । तेसै गरी बहुविवाह ३४,बालविवाह ९,मानव बेचबिखन ९ ,बोक्सी आरोपमा ८ र अप्राकृतिक मैथुन ७ घटना घटेको सांसद चौधरीले प्रतिनिधि सभा बैठकमा बताएकी छिन । ने...

कोरोना नियन्त्रणमा प्रदेश १ को २५ करोड खर्च

कोरोना नियन्त्रणमा प्रदेश १ को २५ करोड खर्च
रंगेली, ९ असार । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना नियन्त्रणको लागि प्रदेश १ सरकारले २५ करोड ८३ लाख खर्च गरेको बताएका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा मन्त्री कार्कीले कोरोना नियन्त्रणमा सरकारले गरेको खर्च विवरण सार्वजनिक गरेका हुन् । उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको जानकारी दिएका थिए । प्रमुख प्रतिपक्ष दल ने...

कोरोना संक्रमितको संख्या १० हजार नाघ्‍यो : एकै दिन ५३८ जनाको रिपोर्ट पोजिटिभ

कोरोना संक्रमितको संख्या १० हजार नाघ्‍यो : एकै दिन ५३८ जनाको रिपोर्ट पोजिटिभ
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ५३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको १० हजार नाघेको हो। कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ...

 नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना कोरोनामुक्त

 नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना कोरोनामुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना नागरिकले कोरोना भाईरस (कोभिड–१९) संक्रमणलाई पराजित गरेर घर फर्केका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गौतमले देशभरमा ३२ महिलासहित ३२८ पुरुष कोरोनामुक्त भएको जानकारी दिनु भएको हो । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ हजार २४२ जना पुगेको छ ।

डब्ल्यूएचओ नेपालको अपिल : कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔं

डब्ल्यूएचओ नेपालको अपिल : कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔं
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए । उनले भने, ‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौं । तसर्थ हामी अलि होसि...